जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ। पार्टी कार्यालय ललितपुरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

विधान अधिवेशन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न बैठक बोलाइएको हो।

Logo