टोपबहादुरमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो ३ दिनको समय

टोपबहादुरमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो ३ दिनको समय

केन्द्रबिन्दु
0
Shares

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न ३ दिनको समय मागेको छ ।

सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति मागेको हो ।आइतबार बेलुका बुढानिलकण्ठबाट पक्राउ परेका रायमाझीलाई प्रहरीले आजै अदालत हाजिर गराएको हो । पूर्व गृहमन्त्री बाल कृष्ण खाँण तथा रायमाझिका छोरासहित छोरा सहित यो प्रकरणमा अहिलेसम्म १३ जना पक्राउ परिसकेका छन् ।

 प्रहरीले सबैलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । 

Skip This
Skip This
Logo