प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बाट तीन जनाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रश्न सोध्दैछन्। जसमा प्रमुख सचेतक पदम गिरी, सांसदहरू रघुजी पन्त र विद्या भट्टराईले पार्टीका तर्फबाट प्रश्न सोध्नेछन्।
संघीय संसद्अन्तर्गत आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदैछ।





























प्रतिक्रिया