संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रश्न सोध्ने सांसद्को नामबारे जानकारी गराएको छ।
काँग्रेसका तर्फबाट पूर्वमन्त्री समेत रहेका सांसद दिलेन्द्रप्रसाद बडू, रामहरि खतिवडा र ईश्वरी न्यौपानेले प्रश्न सोध्ने तय गरिएको छ ।प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सित प्रश्नोत्तर हुँदैछ।





























प्रतिक्रिया