सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ ।
शुक्रबार दिउँसो १ बजेर १ मिनेटदेखि सुरु भएको बैठकमा सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले ‘‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समिति’’ गठन सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी प्रस्तुत गर्ने कार्यसुची रहेकाे छ।





























प्रतिक्रिया