प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र कर्णाली प्रदेशका मुख्मयन्त्री राजकुमार शर्माबीच भेटवार्ता भएको छ।
प्रदेशका समस्यालाई लिएर मुख्यमन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। आइतबार मुख्यमन्त्री शर्मासहित आर्थिक मामिला मन्त्री बेजराज सिंह सहितको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा भेट्न पुगेका थिए।
प्रतिक्रिया