आज प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथी उठेका प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथी उठेका प्रश्नको जवाफ दिने

केन्द्रबिन्दु
0
Shares

आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनका १३ औँ बैठक बस्न लागेको हो। बैठक ११ बजे बस्नेछ। आजको बैठकमा गत जेठ ५ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिने कार्यक्रम रहेको छ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आब २०८० ८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ । 

सो अघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ-आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसुचीमा उल्लेख छ। 

 

Skip This
Skip This
Logo