संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरू भएकाे छ। बैठक एक घन्टा ढिलाे गरि संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरू भएकाे छ।
आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ। आजको बैठकमा गत जेठ ५ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।





























प्रतिक्रिया