प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपषिदको आकस्मिक बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठकमा गणतन्त्र दिवसमा हुने कैद छुट, भोलि सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको आगामी भारत भ्रमणलगायतका एजेन्डामा छलफल हुनेछ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा टिकापुर घटनाका मुख्य योजनाकारको रुपमा कैद सजाय भोगिरहेका रेशम चौधरीलगायतका अभियुक्तलाई रिहाइ गर्ने प्रस्ताव पेस भएको थियो।































प्रतिक्रिया