काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु माथी व्यङ्ग्य हानेका छन्।
आर्थिक बर्ष २०८०/८१ को बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले व्यङ्ग्य हानेका हुन्।
‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो,’ मेयर शाहले प्रश्न गरेका छन्,‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु?





























प्रतिक्रिया