राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बसिरहेको छ । उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा बैठक जारी रहेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले हिजो प्रमाणीकरण गरेको नागरिकता विधेयक र विभिन्न शीर्षकमा बढाइएको करको सम्बन्धमा छलफल गर्न बैठक राखिएको रास्वपा उप–सभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनले भने,‘बैठकमा नागरिकता विधेयक र करको सम्बन्धमा छलफल केन्द्रित हुनेछ ।’































प्रतिक्रिया