प्रतिनिधिसभा बैठक जारी

प्रतिनिधिसभा बैठक जारी

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महालेखा परिक्षकको ६०औँ वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने कार्यसूचि रहेको संघीय संसद सचिवालयले जानकारी गराएको छ।

यस्तै जारी बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको सामान्य छलफल हुने छ। 
 

Skip This
Skip This
Logo