प्रधानमन्त्री प्रचण्डसँग सांसद ठकुरीको भेट

प्रधानमन्त्री प्रचण्डसँग सांसद ठकुरीको भेट

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशसभा सदस्य विमल ठकुरीले नागरिकहरूको गुनासो पत्रसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन्।सांसद ठकुरीले आइतबार बिहान नागरिकहरूको गुनासो समेटिएको पत्रसहित प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद ठकुरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेट गर्दै गुनासो पत्र हस्तान्तरण गरेका हुन्। 

उनले काठमाडौँ विकसित जिल्ला भए पनि काठमाडौँ-३ विकासको गतिमा पछि परेकाले सो क्षेत्रका लागि प्राथमिकताका साथ कार्यक्रमहरू ल्याउन आग्रह गरेका छन् ।

 

Skip This
Skip This
Logo