राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।

सेन्टरले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ । राष्ट्रपतिको मुटुको चाल मनिटरिङ गर्नु पर्ने भएकाले उनलाई आज बिहान अस्पताल भर्ना गरिएको थियो । 

Logo