रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सोमबार बस्ने

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सोमबार बस्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

बैठक भोलि सोमबार बिहान ७ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने भएको केन्द्रीय सदस्य दीपक बोहोराले जानकारी दिए । पार्टीको स्थापना दिवस असार ७ गतेको तयारीका लागि बैठक बोलाइएको पनि उनले बताए । 

Logo