प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन विधेयक माथीको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन विधेयक माथीको छलफल जारी रहने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरू हुनेछ। 

आजको बैठकमा विनियोजन विधेयक २०८० माथी छलफल जारी रहनेछ। जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथीको बजेटमा छलफल हुनेछ।

प्रतिनिधि सभाको हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो। 

Skip This
Skip This
Logo