प्रतिनिधिसभा बैठकः विनियोज विधेयक माथी छलफल जारी रहने

प्रतिनिधिसभा बैठकः विनियोज विधेयक माथी छलफल जारी रहने

केन्द्रबिन्दु
0
Shares

आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजे बोलाइएको छ। आजको बैठकमा विनियोजन विधेयक २०८० माथीको छलफल जारी रहनेछ। 

हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथी छलफल भएको थियो।

Logo