ब्रिटिस साम्राज्यसँग भएको सन्धिमा गुमेको भूमि भारतले फिर्ता गर्नुपर्छः हर्क साम्पाङ

ब्रिटिस साम्राज्यसँग भएको सन्धिमा गुमेको भूमि भारतले फिर्ता गर्नुपर्छः हर्क साम्पाङ

केन्द्रबिन्दु
0
Shares

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्ने बताएका छन्।

फेसबुकमा  लेख्दै उनले भने,‘ब्रिटिस साम्राज्यसँग भएको सन्धिमा गुमेको भूमि भारतले फिर्ता गर्नुपर्छ’ उनले भनेका छन्, त्यो सन्धि भारतसङ्ग भएको होइन ब्रिटेनसङ्ग भएको थियो १ अब भारतमा ब्रिटिस राज नरहेसङ्गै त्यो सन्धि पनि स्वतः समाप्त भई भूमि नेपालमै फर्कनुपर्छ।’

सुगौली सन्धि भारतसँग नभई इस्ट इन्डिया कम्पनीसँग भएकाले उल्लेख गर्दै अहिले ब्रिटिस राज नै भारतमा नहरेपछि सन्धि समाप्त भएको बताएका छन्।

Logo