राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्न सके खुसी हुने बताएका छन्। रास्वपाले गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन्।
उनले भने, “हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो,हाम्रो चाहना छ सय प्रतिशत सकारात्मक छौँ। उहाँको कामको प्रसंशा गरेकै छु। चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु।”





























प्रतिक्रिया