राष्ट्रपति पौडेललाई केही दिन अस्पतालमै राखिने

राष्ट्रपति पौडेललाई केही दिन अस्पतालमै राखिने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्य अवस्था निगरानीका लागि अझै केही दिन अस्पतालमै राखिने भएको छ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ।

मुटुको गति कम हुने समस्या देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा मङ्गलबार पेसमेकर राखिएको थियो।

Skip This
Skip This
Logo