समानुपातिक निर्वाचन प्रणाली लोअर हाउसमा नराखौँ: गगन थापा

समानुपातिक निर्वाचन प्रणाली लोअर हाउसमा नराखौँ: गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने फेर्ने कुरा नौलो नभएको बताए। 

उनले भने, “हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद् समावेशी बनाउन बनाएका हौँ । हाउस समावेशी बनाउने अरु तरिका पनि छन्, हाम्रो हाउस समावेशी बनाऔँ तर निर्वाचन प्रणाली बदलौँ। अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ ।” 
 

Logo