राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो साँढे २ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्ने छ। आजको बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ ।

Skip This
Skip This
Logo