सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

केन्द्रबिन्दु
0
Shares

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिबाट बैठक बसिरहेको हो। 

बैठकमा प्रमुख प्रतिपक्षले हिजोबाट गरेको संसद् अवरोध, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको र समग्र सरकारकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।   

बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् । 

Skip This
Skip This
Logo