मलको पर्याप्त व्यवस्था हुन सकेनः सांसद मिश्र

मलको पर्याप्त व्यवस्था हुन सकेनः सांसद मिश्र

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन्। मंगलबार राष्ट्रिय सभा बैठकमा उनले यस्तो बताएका हुन्।

बैठकमा बाेल्दै  उनले भने, “समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन। भारतबाट एक/दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ। ट्रकका ट्रक पनि पास हुन्छ भन्छन् है, त्यो पक्रेको मलाई थाहा छैन।” 

Logo