कांग्रेस केन्द्रिय समिति बैठक बस्दै

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ। सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ।

गत साउन २ गतेदेखी जारी केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन्। आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ। 

Logo