लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

संघीय संसद तथा प्रदेशसभाका सभामुख तथा उपसभामुखहरूको बैठक लम्बिएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ। 

सोमबारका लागि बोलाइएको बैठक सूचना प्रकाशित गरी मङ्गलवार सम्मका स्थगित गरिएको हो। बैठक मङ्गलवार दिउँसो १ बजेका लागि बोलाइएको छ। यसअघिको बैठकमा निजामति कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए।

Logo