अमुक पार्टी कार्यालयमा गएर टीका लगाउने न्यायाधीश नियुक्त गर्दिनँः मन्त्री गुरुङ

अमुक पार्टी कार्यालयमा गएर टीका लगाउने न्यायाधीश नियुक्त गर्दिनँः मन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

कानून न्याय तथा संसदीय मामिलामन्त्री एवं काँग्रेसका उपसभापति धनराज गुरुङले अमुक पार्टी कार्यालयमा गएर टीका लगाउने गरेर न्यायाधीश नियुक्ति नगर्ने प्रतिवद्धता जनाएका छन् । 

सोमबार सानेपामा जारी पार्टीको केन्द्रीय समितिको छैटौं दिनको बैठकमा मन्त्री गुरुङ न्यायाधीश नियुक्तिको विषयमा भने अलि ढिलो भएको स्वीकार गरे । उनले  कार्यक्षमतालाई हेरेर पहिलेजस्तो न्यायाधीश नियुक्ति भएपछि अमुक पार्टी कार्यलयमा गएर टीका लगाउने गरेर न्यायाधीश नियुक्ति नगर्ने प्रतिवद्धता पनि जनाए । 

उनले भने,‘न्यायाधीश नियुक्तिको विषयमा अलि ढिलो भएको छ । मेरो प्रतिवद्धता कार्यक्षमतालाई हेरेर पहिले जस्तो न्यायाधीश नियुक्ति भएपछि अमुक पार्टी कार्यालयमा गएर टीका लगाउँने गरेर न्यायाधीश नियुक्ति गरिन्न ।’

Logo