मन्त्री प्रकाश ज्वाला जापान प्रस्थान

मन्त्री प्रकाश ज्वाला जापान प्रस्थान

केन्द्रबिन्दु
0
Shares

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जापान प्रस्थान गरेका छन्। जापानमा जाइकासँगको उच्चस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री ज्वाला जापान प्रस्थान गरेका हुन्। मन्त्री ज्वाला आगामी साउन १२ गते स्वदेश फर्किनेछन्।

मन्त्री ज्वालाको अनुपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई तोकेका छन्।

Logo