एमालेको संसदीय दलको बैठक जारी

एमालेको संसदीय दलको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। 

बुधबार त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउन संसदीय दलको बैठक बोलाएको हो। 

बैठकले प्रतिनिधि सभाको बैठक सुरु हुनु अघि पार्टीको रणनीति तय गर्ने बताइएको छ। साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरामद गरेको थियो। 

Logo