राप्रपाको केन्द्रीय कार्यालय खाली गर्न काठमाडौं महानगरको आदेश

राप्रपाको केन्द्रीय कार्यालय खाली गर्न काठमाडौं महानगरको आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भवन खाली गर्न आदेश दिएको छ । 

शुक्रबार महानगरपालिकाले धुम्बाराहीस्थित राप्रपाको कार्यालय भवन अगाडि पुगेर माइकिङ गर्दै भवन खाली गर्न आदेश दिएको हो । धुम्बाराहीमा करिब १० रोपनी क्षेत्रफलमा रहेको २ तल्ले घरको नक्सापास नभएको बुझिएको छ । 

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाको केन्द्रीय कार्यालय सार्वजनिक सम्पत्ति भएको बताउँदै भवनको विषयमा राप्रपाले महानगरसँग छलफल गर्ने बताए 

Logo