नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठक आज बस्ने भएकाे छ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्न लागेको हो।
आजको बैठकमा साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल हुनेछ। यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो ।































प्रतिक्रिया