प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच आज पनि भेटवार्ता हुँदै

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच आज पनि भेटवार्ता हुँदै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता हुने भएको छ। संवैधानिक परिषद् बैठक बस्नु एक दिन अघि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डकाबिच बालुवाटारमा भेटवार्ता हुन लागेकाे  हो।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटबार्तामा मुख्यतः सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने बिषयमा छलफल हुनेछ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान केही दिन मात्रै बाँकी रहँदा पनि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकिरहेको बेला दुबै नेता बिच भेट बाक्लिएको हो। 
 

Skip This
Skip This
Logo