काठमाडौँ महानगरले राप्रपा केन्द्रीय कार्यालयमा डोजर चलाउने भएपछि कार्यकर्ताहरू भेला

काठमाडौँ महानगरले राप्रपा केन्द्रीय कार्यालयमा डोजर चलाउने भएपछि कार्यकर्ताहरू भेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भत्काउने तयारी गरेपछि कार्यकर्ताहरू भेला भएका छन् । 

उक्त कार्यालय नक्सा पास नगरी बनाएको र भवन विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेकाले महानगरले शुक्रबार माइकिङ गर्दै कार्यालय खाली गराउन तीन दिनको समय दिएको थियो। तर अल्टिमेटम सकिँदा पनि भवन खाली नगराइएको हुँदा सोमबार भत्काउन लागिएको हल्ला चलेपछि कार्यकर्ताहरूको भिड लागेको हाे ।

Skip This
Skip This
Logo