प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे अवरोधका कारण राष्ट्रिय सभा स्थगित भएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरण र यसको छानबिनका लागि उच्चस्तरीय समितिको विषयलाई लिएर एमालेले अवरोध गरेको हो । एमालेको अवरोधपछि भदौ १० गते आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरिएको हो ।
गत १० साउनयता एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।





























प्रतिक्रिया