पर्यटनमन्त्री किरातीलाई पितृ शोक

पर्यटनमन्त्री किरातीलाई पितृ शोक

केन्द्रबिन्दु
0
Shares

सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृशोक परेको छ। माओवादी केन्द्रिय सदस्य सुर्य सुवेदीका अनुसार मन्त्री किरातीका पिताको आज बिहान निधन भएको हो। 

Logo