संसद बैठक जारी, सरकारको ध्यानाकर्षण गराउँदै सांसद

संसद बैठक जारी, सरकारको ध्यानाकर्षण गराउँदै सांसद

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । 

शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् । एक महिनाको अवरोध बुधबार अन्त्य भएपछि संसद बैठक चालु भएको हो ।
 

Logo