संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बुवा गुमाएको दुई दिनमै काममा फर्किएका छन्। शुक्रबार समाजिक संञ्जालमार्फत उनले मर्ने त मरेर गैइजानु भयो बाँकी जीवन बाँच्नेको निम्ति हो भन्दै काममा फर्केको जानकारी दिएका हुन्।
‘मर्ने त मरेर गैइजानुभयो। बाँकी जीवन बाँच्नेको निम्ति हो भनेर म काममा आजैदेखि फर्के। हाम्रो बुबाको उपचारमा दिन रात खट्नु हुने स्वास्थ्यकर्मीहरु, देश विदेशमा रहेर पनि बुवाको स्वास्थ्यलाभको कामना गर्नुहुने हाम्रो स्टमित्रहरु र भदौरे झरीमा रुझि भिजी आउनु भएका सम्पूर्ण मलामीजनहरुलाई धन्यवाद ज्ञापन गर्दछु।’
.jpg)





























प्रतिक्रिया