संसदीय सुनुवाइ समितिको बैठक बस्दै

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः०० बजे सि‌हदरबारमा बस्नेछ।

हालै सिफारिस भएका न्यायाधीशका सुनुवाइ प्रकिया अघि बढाउन उक्त बैठक बोलाइएको हो।   

Logo