छैठौँ अधिवेशन आजदेखि अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

छैठौँ अधिवेशन आजदेखि अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं । सरकारले जारी छैठौँ संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको बैठकले छैठौँ अधिवेशन अन्त्य गर्ने निर्णय हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् अन्त्य गर्नेछिन । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बेलुका पाँच बजेदेखि छैठौँ अधिवेशन अन्त्य गर्ने निर्णय बैठकले गरेको हो ।

Logo