राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

भदौ २४ गतेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। आइतबार बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो। 

अर्को बैठकको मिति र समय राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए । 

Skip This
Skip This
Logo