प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को आसन्न चीन भ्रमणका बारेमा छलफल गर्न सर्वदलीय बैठक बसेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको बैठक जारी छ। बैठकमा पूर्वप्रधानमन्त्री,संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूको सहभागिता छ।





























प्रतिक्रिया