काठमाडौँ १६ मा महर्जनले पाए कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौँ १६ मा महर्जनले पाए कार्यवाहक अध्यक्षको जिम्मेवारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ।सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो।

महानगरका अनुसार सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गरिएको थियो।वडाध्यक्ष मुकुन्द रिजालको २१ भदौमा असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो।

Logo