मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरू भएको बैठकमा प्रधानमन्त्रीको आसन्न अमेरिका तथा चीन भ्रमणलगायत विभिन्न विषयबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया