पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवस पेरिसडाँडामा [तस्विरमा]

पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवस पेरिसडाँडामा [तस्विरमा]


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता पोष्टबहादुर बोगटीलाई सम्झना गरिएको छ। माओवादी केन्द्रका प्रभावशाली र इमान्दार नेता मानिने बोगटीको नवौं स्मृति दिवसमा उनको सम्झना गरिएको हो। 

पेरिसडाँडा, काठमाडौँस्थित पार्टी मुख्यालयमा आयोजित स्मृति सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनले पार्टी र देशका लागि गरेको योगदानको चर्चा परिचर्चा गरेका छन्।

आज साँझ अमेरिका प्रस्थान गर्नु अघि अध्यक्ष प्रचण्डलगायत माओवादी शिर्ष नेताहरुले बोगटीको तस्विरमा माल्यार्पण तथा पुष्पगुच्छा अपर्ण गरेका छन् । 

Logo