राष्ट्र संघीय सभालाई प्रधानमन्त्रीको सम्बोधन [तस्विरसहित]

राष्ट्र संघीय सभालाई प्रधानमन्त्रीको सम्बोधन [तस्विरसहित]

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन्।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका सभा हलमा जारी एसडीजी समिट- २०२३ लाई गए राती सम्बोधन गरेका हुन्। अतिकम विकसित देशहरुका अध्यक्षको समूहबाट प्रधानमन्त्री प्रचण्डको सो सम्बोधन भएको हो।

प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा दिगो विकासका लक्ष्यहरु हासिल गर्न र लिस्ट डिभलप्ड कन्ट्रीहरुको उत्थानका लागि विकसित मुलुकहरुले प्रतिवद्धता जनाए अनुसारको साथ र सहयोग हुनुपर्ने विषयमा जोड गरेका छन्। 

Skip This
Skip This
Logo