जनप्रतिनिधि थकित भएपछि मण्डनपुरमा आज सार्वजनिक बिदा

जनप्रतिनिधि थकित भएपछि मण्डनपुरमा आज सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

जनप्रतिनिधि थकित भएको भन्दै मण्डनपुर नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ। संविधान दिवसको अवसरमा नगरपालिकाको भवनबाट निर्मित भवनबाट सेवा प्रवाह गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनपुरमा बिदा दिइएको हो। 

‘विगत तीन दिनदेखी लगातार व्यवस्थापन गर्ने कार्यमा खटि्दा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, विद्यालय लगायत सम्पुर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुलाई बिदा गरिएको व्याेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

Skip This
Skip This
Logo