सुन तस्करीबारे अनुसन्धान गर्न गठन गर्ने भनिएको आयोगका विषयमा सत्तारूढ दल र प्रतिपक्षीबीच सहमति जुट्न सकेन ।
आइतबार बसेको सर्वदलीय बैठकमा सहमतिअनुसार आयोग गठन गर्नुको साटो सरकारले छलफल थालेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो आयोगको क्षेत्राधिकारका विषयमा अडान छाडेको छैन । यही कारण छलफलमा सहमति जुट्न नसकेको हो ।
संसद्मा राष्ट्रिय हैसियत भएका सात दलबीच गत भदौ ६ गते नै भएको असोज ५ गतेदेखि काम थाल्ने गरी आयोग गठन गर्ने सहमति भएको थियो ।





























प्रतिक्रिया