दुईवटा संसदीय समितिको बैठक बस्दै

दुईवटा संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दैछ। जसअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक बिहान ८ बजे बस्दैछ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दैछ।बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकको विषयमा सैद्धान्तिक छलफल हुने बताइएको छ ।

Logo