राष्ट्रिय सभाको बैठक १८ गतेका लागि सर्‍यो

राष्ट्रिय सभाको बैठक १८ गतेका लागि सर्‍यो

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको बैठक सरेको छ। यसअघि असोज १२ गते बस्ने तय भएको बैठक असोज १८ गतेका लागि सारिएको हो। 

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक सरेको जानकारी गराएको छ। 

संसद्‌ सचिवालयले राष्ट्रिय सभाको अर्को बैठक असोज १८ गते बिहीबार, दिनको १:१ बजे बस्ने जनाएको छ। 

Logo