एमाले कोसी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै

एमाले कोसी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको कोसी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। 

दुई दिनसम्म चल्ने अधिवेशनमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू सहभागी हुनेछन्।  अधिवेशनमा १३७ पालिका,२३ जनवर्गीय संगठन,दलित,मजदुरसमेत गरी एक हजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन्। अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन हुनेछ।

Logo